Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


‘अब कम्युनिष्ट शासन सम्भव छैन’


0
Shares

शुक्रबार काठमाडौंको किलाबहालमा भएको कार्यकर्ता भेलामा उनले अब कम्युनिष्ट शासन सम्भव नभएको भन्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताए । उनले मतदातालाई त्यसमा साथ दिन आग्रह पनि गरे ।

कार्यक्रममा सो क्षेत्रका कांग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्रमान तुलाधर, समानुपातिक उम्मेदवारहरु समिता खड्गी श्रेष्ठ, श्रीमिला सुवाल र नानु बास्कोटाले कांग्रेसलाई बहुमत दिलाएर परिवर्तनलाई संस्थागत गर्न सहयोग गर्न सबै मतदातालाई आग्रह गरे ।