शुक्रबार झापाको भद्रपुरमा वाम गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले ‘वाम गठबन्धन दीगो शान्ति, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि हो’–भने ।
अब कांग्रेसका एजेन्डालाई पत्याएर जनताले भोट नदिने उद्घोष गर्दै ओलीले राष्ट्रियता कमजोर बनाउने कि बलियो बनाउने भन्नेमा जनता स्पस्ट हुनुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्