Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


राजनीतिक सन्तुलन कांग्रेसलेमात्र गर्नसक्छ : देउवा


0
Shares

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले कांग्रेस २००७ सालदेखि लोकतन्त्रका लागि लडेको भन्दै ‘यो चुनाव पनि लोकतन्त्रकै लागि हो’–भने ।

उनले लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई बहुमत दिएर विजयी गराउनुपर्ने जिकिर गरे ।

सोही कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसजस्तो इतिहास बोकेको पार्टीलेमात्र देशको विकास र परिवर्तनलाई व्यवस्थापन गर्नसक्ने दाबी गरे ।