Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


प्रदेश–२ मा बहुमत आए ‘मधेस सरकार’ घोषणा गर्छौं : उपेन्द्र यादव


0
Shares

फोरम नेपाल र राजपा नेपालको चुनावी गठबन्धनले बहुमत प्राप्त गरे चुनाव सकिएको एक महिनाभित्रै मधेस सरकार गठन गर्ने उनले दाबी गरे ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर–१ रामनगर–बिर्तामा शनिबार फोरम नेपाल र राजपाको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै यादवले प्रदेश–२ मा आफूहरु भारी बहुमतले विजयी हुने दाबीसमेत गरे ।

वाम गठबन्धन र नेपाली कांग्रेसको ‘झुटा आश्वासन’मा नपर्न उनले आममतदातालाई सचेत पनि गराए ।