झापाको गौरादहमा भएको चुनावी सभामा ओलीले पार्टी एकीकरण चुनावपछि मात्र हुने प्रष्ट पारे ।
बुद्धि टाँट पल्टिएका कांग्रेसी नेताहरुले कम्युनिष्ट मिलेर अधिनायकवाद ल्याउन लागेको भन्दै भ्रम फैलाएको ओलीको टिप्पणी थियो । उनले गौरादह नगरपालिका नजिकैको सीमावर्ती गौरीगञ्ज गाँउपालिकालाई स्मार्ट सिटी बनाउने योजना पनि सुनाए ।





प्रतिक्रिया दिनुहोस्