Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


दमननाथ ढुंगानाले नेमकिपासँग सहयोग मागे


0
Shares

बुधबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा उनले ‘सके आफ्ना पार्टीका उम्मेदवारलाई जिताउनू, नसके राम्रो उम्मेदवारलाई सहयोग गर्नू’ भन्दै उनले सहयोग मागेका हुन् ।

नेमकिपालाई नीतिगतरुपमा तटस्थ बसे पनि उम्मेदवारकोबारेमा तटस्थ नबस्न उनले आग्रह गरे ।

निर्वाचन खर्च दैनिक महँगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसक्ने अवस्था रहेको भन्दै दुःख व्यक्त गरे ।