Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


कांग्रेसप्रति ओलीको टिप्पणी ‘राजनीतिक दरिद्रता’


0
Shares

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले बिहीबार पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक बालकृष्ण खाँणले प्रक्रिया नपुर्‍याइ गरेको ठेक्का रद्द गर्दा एमाले र माओवादी केन्द्रले विरोध गर्नुले कमिसनको आशंका बढेको बताए ।

बिहीबार गोरखामा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसप्रति गरेको टिप्पणीलाई उनले ‘राजनीतिक दरिद्रता’को संज्ञा दिए ।

एमाले अध्यक्ष ओलीले बिहीबार गोरखामा चुनावीसभालाई सम्बोधन गर्नेक्रममा ‘शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने’ बताएका थिए ।