बिहीबार स्याङ्जामा वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले वाम गठबन्धनले छिट्टै मुलुकको आर्थिक समृद्धिको आधार खडा गर्ने बताए ।
सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले २०४८ सालदेखि चुनाव जित्दै आएको नेपाली कांग्रेसले देशमा विकासका कुनै काम गर्न नसकेको बताए ।
अबपनि कांग्रेसले जित्ने हो भने मुलुक ‘म्यूजियम’ बन्ने भन्दै दुवै नेताले ‘कांग्रेसले देशमा कुनै नयाँपन ल्याउन सक्दैन’–भने ।









प्रतिक्रिया दिनुहोस्