
मतदानस्थल तथा मतदान केन्द्रमा नेपाल प्रहरीको मातहतमा रही उनीहरुले काम गर्ने छन् ।
शुक्रबार सदरमुकाम धुन्चेमा औपचारिक कार्यक्रम गरी म्यादी प्रहरीहरुलाई नियुक्तिपत्र प्रदान दिएर विभिन्न स्थानमा खटाइएकोे हो ।
४५ ओटा मतदान केन्द्र र ३४ ओटा मतदानस्थल रहेको रसुवामा २४० जना म्यादी प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षत्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्