Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


मुस्ताङमा नमुना मतदान


0
Shares

नमुना मतदानमा २०० जना मतदाता सहभागी भएका थिए ।

मतदानमा बढीभन्दा बढी मतदातालाई सहभागी गराइ बदर मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले मतदान गर्ने प्रक्रिया र विधिकाबारेमा जानकारी गराइएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी सिताराम शर्मा लामिछानेले जानकारी दिए ।