Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


चुनावपछि वामगठबन्धनको सरकार गठन हुन्छ: जनाद्र्धन शर्मा


0
Shares

पश्चिम रुकुमको सदरमुकाम मुसिकोटमा चुनावी सभालाई सम्बोधन गर्दै नेता शर्माले आगामी निर्वाचनपछि वामगठबन्धनको सरकार गठन हुने र त्यसले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताएका हुन् ।

उनले मुलुकमा अझै पुँजीपति बर्गको अवशेष रहेकाले त्यसलाई हटाएर समाजवादी अर्थव्यवस्था लागू गर्नुपर्ने आवश्यक रहेको बताए ।