Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


चितवनमा विक्रम पाण्डेको चुनावी कार्यक्रम स्थगित


0
Shares

उनले पूर्व प्रधानमन्त्री दाहालका छोराको निधनले आफू मर्माहित भएको भन्दै आजका चुनावी कार्यक्रमहरु स्थगित गरिएको जानकारी दिए ।

यही मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग नेता पाण्डे प्रतिस्पर्धामा रहेका छन् ।