Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


रेणु दाहालसहितका आफन्त हेलिकोप्टर मार्फत काठमाडौंमा


0
Shares

हवाई जहाजबाट नियमित उडान मार्फत काठमाडौं जाने तयारी गरेपनि ढिलाई भएपछि भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी रेणु दाहालसहितका आफन्त हेलिकोप्टर मार्फत काठमाडौं गएका हुन् ।

अन्य आफन्त र पार्टीका नेता तथा कार्यकर्ताहरु काठमाडौं जानका लागि भरतपुर विमानस्थलमा जम्मा भएका छन् । दाहाल परिवार चितवन निवासी हुन् ।