धितोपत्र बोर्डले मर्चेन्ट बैंकिङ्ग व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी बनाउन यी लगायत विभिन्न व्यवस्था गरेको जनाएको हो । अब निष्काशन तथा बिक्री प्रबन्धकले आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्न पनि रोक लगाइएको छ ।
यसैगरी निष्काशन तथा बिक्री प्रवन्धकले आफूले निष्काशन तथा बिक्री प्रवन्धको कार्य गरेको धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्रको प्रत्याभूति गर्न पनि बोर्डले रोक लगाएको छ ।









प्रतिक्रिया दिनुहोस्