शुक्रबार सुन तोलाको ५५ हजार ९ सयमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बृद्धि भएर ७ सय ७५ मा कारोबार भएको छ ।
आईतबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १२ सय ९७ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्