Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


शहरी विकासका लागि एडीबीको १ सय ५० मिलियन डलर सहयोग स्वीकार


0
Shares

आज बसेको मन्त्रिपरिषद् बैठकले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले सरकारका नियमित प्रशासनिक केही निर्णय पनि गरेको मन्त्री कार्कीले बताए ।