Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


राजदूत छाडेर चुनाव लड्न आएका हारेर फिर्ता जान्छन् : ओली


0
Shares

बुधबार कपिलवस्तुको वाणगंगामा आयोजित चुनावीसभामा कपिलवस्तु–१ बाट प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार पूर्वराजदूत दीपकुमार उपाध्यायप्रति लक्षित गर्दै ओलीले राजदूत छाडेर चुनाव लड्न आएका उपाध्याय निर्वाचन हारेपछि पुनः राजदूत बनेर फिर्ता जाने जिकिर गरे ।

चुनावीसभामा माओवादी केन्द्रका नेता रामबहादुर थापाले जनताको अधिकार समान हुनेखालको समाजवादी व्यवस्था ल्याउन वाम गठबन्धनले जित्नुपर्ने बताए ।