Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


निर्वाचन सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : उपप्रम गच्छदार


0
Shares

उनले निर्वाचन सुरक्षाका लागि सबै संयन्त्र प्रयोग गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरे ।

बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंसिर १० र २१ गते हुने निर्वाचनलाई निष्पक्ष एवं शान्तिपूर्णरुपले सम्पन्न गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए ।