१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेपाल अर्न्टरप्रिनियर हवको आयोजनामा ‘स्पार्क विक’


0
Shares

बुधबारदेखि राजधानीमा सुरु भएको स्पार्क विक आगामी १० गतेसम्म चल्नेछ ।

हवले स्पार्क विकको पहिलो दिन सन्चार क्षेत्र र अर्न्टरप्रिनियरबीच अन्तक्रिया कार्यक्रम गरेको छ ।

सन्चार क्षेत्र, विकास संस्था र दुईपक्षीय संस्थालाई एकैथलोमा ल्याएर काम गर्नु स्पार्क विकको उद्देश्य रहेको आयोजक संस्थाका सुमन शाक्यको भनाइ छ ।