Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


विश्वबाटै लोप हुन लागेको कम्युनिष्ट नेपालमा धेरै टिक्दैन : देउवा


0
Shares

पश्चिम रुकुमको सदरमुकाम मुसिकोटमा बिहीबार चुनावीसभालाई सम्बोधन गर्दै उनले एक हुने नाममा कम्युनिष्टहरुले अधिनायकवाद लाद्ने चाहना राखेको जिकिर गरे ।

विश्वबाटै लोप हुन लागेको कम्युनिष्ट नेपालमा पनि धेरै नटिक्ने भन्दै उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई साथ दिनुपर्ने बताए ।