Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेप्से १३ अंकले बढ्यो


0
Shares

यसदिन नेप्से १३ अंकले बढेर १४ सय ९३ विन्दुमा पुग्यो ।

यसदिन व्यापार समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से बढेको हो ।

यसदिन कारोबार परिमाणमा पनि सुधारियो । १६५ कम्पनीका १३ लाख ९१ हजार कित्ता सेयर ६८ करोड ५७ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।