
३२ हिमाली र उच्च पहाडी जिल्लाका ३२ जिल्लामा पहिलो चरणको निर्वाचन भएको हो । मतदानको क्रममा केहि रोचक घटना पनि घट्न पुगेका छन् ।
पहिलो चरणको निर्वाचनमा ११४ वर्षीय बृद्धले समेत मतदान गरेका छन् आमाको किरियाबसेका अवस्थामा समेत मतदान गर्न गएको घटना पनि प्रकाशमा आएको छ । त्यस्तै कतै एकजनाले श्रीमतीको नाममा मतदान गर्न खोज्दा सामान्य विवाद भएको छ भने कतै एकजनाले पनि मतदानमा सहभागिता नजनाएर सिंगो गाउँबाटै निर्वाचन वहिष्कार गरिएको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्