
सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासि सम्पर्कविहीन भएका थिए ।
मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
अधिकृत गिरी मंगलबार अपराह्न सम्पर्कमा आइ मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको वलीले जानकारी दिए ।
मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन् । रासस
प्रतिक्रिया दिनुहोस्