आदिवासीलगायत सम्पूर्ण जनजातिको अधिकार स्थापनाको उद्देश्य पुरा गर्ने लक्ष्यलाई साथ दिन आग्रह गर्दै पार्टीले राजधानीको इन्द्रचोकमा चुनावीसभा गरेको छ ।
संघीयता संस्थागत गर्ने मुद्दालाई ठूला दलहरुले गम्भिरतापूर्वक नलिएको भन्दै नेपाः राष्ट्रिय पार्टीका उम्मेदवारहरुले आफूहरुलाई मत दिन मतदातालाई आग्रह गरेका छन् ।
भ्रष्टामुक्त समाज निर्माण र धरासायी बनेका उद्योगलाई पुनः सञ्चालनका गरी स्वदेशमै रोजगारको वातावरण सृजना गर्ने प्रण उम्मेदवारहरुले गरेका छन् ।
नेपाः राष्ट्रिय पार्टीका नेताहरुले देशभरका सम्पदा र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेका छन् ।









प्रतिक्रिया दिनुहोस्