Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


काठमाडौंका सबै क्षेत्रमा जित्छौं : पोखरेल


0
Shares

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पहिलो चरणको ३७ मध्ये ३२ क्षेत्रमा वाम गठबन्धनले जित्ने किटानी गरे ।

काठमाडौंका सबै क्षेत्रमा आफूहरुले जित्ने जिकिर पनि उनले गरे ।

उम्मेदवारलाई लक्षित गरी बम विस्फोट हुँदा पनि सरकार भने गैरजिम्मेवार ढंगले रहेको उनले आरोप लगाए ।

उनले वाम गठबन्धनलाई जित्न नदिनका लागि सुनियोजितरुपमा षड्यन्त्र भइरहेको दाबी पनि गरे ।