Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘एसिया फर एनिमल्स’ सम्मेलनको १०औं शृंखला काठमाडौंमा


0
Shares

आयोजक ‘गुडल इन्स्टिच्यूट नेपाल’ले बिहीबार पत्रकार सम्मेलन गरी ‘एसिया फर एनिमल्स’को १०औं शृंखला मंसिर १६ गतेदेखि काठमाडौंमा जानकारी दिएको हो ।

सम्मेलनमा पशु अधिकारको क्षेत्रमा काम गर्दै आएका विश्वका २३ ओटा राष्ट्रका प्रतिनिधिहरुले भाग लिने आयोजक ‘गुडल इन्स्टिच्यूट नेपाल’का कार्यकारी निर्देशक मनोज गौतमले जानकारी दिए ।
पशुका लागि ‘मानवीय व्यवहारमा परिवर्तन’ ल्याउने मुल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।