
कपिलवस्तुको पकडीमा गरिएको सभामा बामगठबन्धनको बहुमत रोक्न कसैले नसक्ने पनि पनि उनले दावी गरे ।
पूर्व प्रधानमन्त्री दाहालले मधेसी जनताको पहिचान र अधिकार रक्षाका लागि आफू सदैव लागिरहने पनि बताए ।
नेपाल समृद्धिको दिशामा अगाडी बढिसकेको भन्दै उनले आउँदो पाँच बर्षभित्र देशलाई एशियाकै विकसित मुलुकमा पु¥याउने दावी गरे ।
प्रतिक्रिया दिनुहोस्