Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


लोकतान्त्रिक गठबन्धन दक्षिणपन्थीहरुको गठबन्धन भएको ओलीको आरोप


0
Shares

विराटनगरको पुष्पलालचोकमा आज आयोजित क्षेत्रिय चुनावी सभामा उनले त्यस्तो दक्षिणपन्थी गठबन्धनबाट राष्ट्रिय एकता र स्वाभिमानको जगेर्ना एबं आर्थिक समृद्धि संभव नहुने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुलुकमा स्थिर सरकार र द्रुत आर्थिक विकास बामगठबन्धनबाट मात्र संभव हुने बताए ।