Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


विवेकशील साझा पार्टीको योमरी बनाउने प्रतियोगिता


0
Shares

राजधानीमा आयोजना गरिएको कार्यक्रममा विवेकशील साझा पार्टीबाट काठमाडौ क्षेत्र नं ७ का उम्मेदवार अनुपा श्रेष्ठले देशमा ब्याप्त विकृति अन्त्य गर्दै सुशासन र विकासको गति अघि बढाउन विवेकशील साझा पार्टीले जीत हासिल गर्नुपर्ने बताइन् ।

जनताले चुनेर पठाएका प्रतिनिधिहरुले देश विकासका लागि के काम गरे भन्ने कुरामा ध्यान दिएर मतदान गर्न उनको आग्रह थियो ।

उनले काठमाडौंको तारकेश्वर र नागर्जुङ्ग नगरपालिकालाई पर्यटकीय स्थल बानाउन सकिने पनि बताइन्