Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


देशमा वाम गठबन्धन हावी हुँदै जाने खतरा : नेता थापा


0
Shares

आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि पार्टीभन्दा पनि नैतिकवान नेता हुनपर्नेमा जोड दिँदै प्रजातन्त्र बिना देश विकास सम्भव नहुने बताएका हुन् ।

उनले देशमा वाम गठबन्धन हावी हुँदै जाने खतरा बढेको भन्दै लोकतान्त्रिक गठबन्धन एकढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।