२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मतदान केन्द्रमा सुतलीबम विस्फोट


0
Shares

अज्ञात दुई व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट गराएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

धरान–चतरा सडकखन्डको चारकोसे जंगलनजिकैको पटनाली मतदान केन्द्रमा विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् ।

बम विस्फोटबाट कुनै क्षति भने नभएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।