१ असार २०८२, आइतबार | Sun Jun 15 2025


प्रधानमन्त्री देउवाले गरे मतदान


0
Shares

                                  मतदान गर्दै प्रधानमन्त्री देउवा । तस्वीर : रासस

डडेल्धुरामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लामा ८१ हजार ६३२ मतदाताले मतदान गर्दैछन् ।

जिल्लामा ७७ मतदानस्थल र ११७ मतदान केन्द्रमा बिहान सात बजेदेखि उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ ।

बिहान हल्का वर्षा भए पनि अहिले आकाश खुलेका कारण मतदाताहरु मतदान केन्द्रतर्फ जान थालेका छन् ।