
प्राप्त पछिल्लो परिणाम अनुसार काभ्रे क्षेत्र नम्बर १ मा कांग्रेसका तीर्थ लामाले अग्रता लिइरहेका छन् ।
उनले ६४५१ मत ल्याउँदा माओवादी केन्द्रका गंगा बहादुर दोङले ६३९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र २ मा एमालेका गोकुल बाँस्कोटाले अग्रता लिइरहेका छन् ।
बास्कोटाले ७५९९ मत ल्याउँदा कांग्रेसका मधु आचार्य ५१३४ मत ल्याएर पछ्याइरहेका छन् ।
क्षेत्र नम्ब र १, प्रदेश सभा (क)
सिवि लामा (कांग्रेस) ३१८५
रत्न ढकाल (माओवादी केन्द्र) ५५६९
प्रदेश सभा (.ख)
गणेश लामा (कांग्रेस) ४४६४
चन्द्र लामा (एमाले) ३७४५
क्षेत्र नम्बर २ प्रदेश सभा (क)
सुन्दरमणि आचार्य (रुख) १६९७
लक्ष्मण लम्साल (सुर्य) ३६७०
प्रदेश सभा (ख)
कञ्चन चन्द्र बादे (रुख) ३२००
बसुन्धरा हुमागाई (सुर्य) ३७५०
प्रतिक्रिया दिनुहोस्