
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरे ।
विवेकशील साझा पार्टीका डा. सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गरेका छन् । कुल ५२ हजार १३५ मत खसेको थियो । रासस
5:22 pm, Sat, 9 December 17
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरे ।
विवेकशील साझा पार्टीका डा. सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गरेका छन् । कुल ५२ हजार १३५ मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्