२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


बारा–२ बाट फोरम नेपालका यादव विजयी


0
Shares

यादवले २८ हजार १८५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गरको निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

क्षेत्र नम्बर–२ मा कुल ५९ हजार ९०१ मत खसेको थियो, जसमा तीन हजार ५१६ मत बदर भएको छ ।

नवनिर्वाचित सांसद यादव संघीय समाजवादी फोरम नेपालका केन्द्रीय महासचिव हुन् । रासस