 
	    प्रतिबन्धित उक्त समूहका १७ जना कमान्डरले समेत आत्मसमर्पण गरेको पाकिस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
सो प्रान्तको राजधानी क्वेटामा आयोजित एक समारोहमा ती लडाकूहरुले आत्मसमर्पण गरेको बताइएको छ । बालोचिस्तान प्रान्तका मुख्यमन्त्री नवाब सानाउल्लाह खान जेह्रीले प्रान्तभरि कानुनी शासनको अवस्थामा सुधारहुदै गएको बताएका छन् ।
यसअघि गत अगष्ट २२ मा पनि प्रतिबन्धित बालोच लिबरेसन आर्मीले सरकारी सुरक्षा निकायसामु आत्मसमर्पण गरेको थियो । (रासस/सिन्ह्वा)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्