२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पाल्पामा समानुपातिकतर्फ एमाले पहिलो


0
Shares

समानुपातिकमा एमालेले ५७ हजार १०९ मत ल्याएर पहिलो बन्न सफल बनेको हो ।

नेपाली कांग्रेसले ४६ हजार ३६ मत ल्याएर जिल्लामा दोसो स्थान लिएको छ । माओवादी केन्द्रले ८ हजार ३० मत ल्याएर तेस्रो स्थान कायम गरेको छ ।

विवेकशील साझा पार्टीले १ हजार ९१३ र मंगोल अर्गनाइजेशन पार्टीले १ हजार ८०५, राष्ट्रिय जनमुक्ति पार्टीले ९४८ र राष्ट्रिय जनमोर्चाले ७३४ मत ल्याएको ल्याएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिए । रासस