२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


हेटौँडालाई प्रदेश नम्बर–३ को राजधानी बनाउन माग


0
Shares

यहाँ शनिबार आयोजित कार्यक्रममा उनले जनताको चाहना र पूर्वाधारका आधारमा हेटाँैडालाई राजधानी घोषणा गर्न माग गरे ।

त्यहाँ क्षेत्रीय वन कार्यालय, सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने भएकाले आफूले यो विचार अघि सारेको उनले उल्लेख गरे ।

हेटौँडालाई प्रदेश नम्बर–३ को राजधानी बनाउनेबारे आफूले प्रधानमन्त्री देउवासँग पनि कुरा गरिसकेकाले उपर्युक्त निर्णय हुने उनको विश्वास थियो ।

नेता बानियाँले हेटौँडालाई प्रदेश नम्बर–३ को राजधानी बनाउनका लागि सबै दलसँग छलफल भइरहेको जानकारी दिए । रासस