Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


राष्ट्रपतिसँग दाहालको भेटवार्ता


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा सो भेटमा छलफल भएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीले राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफलकाक्रममा शनिबार अध्यक्ष दाहालसँग भेटवार्ता गरेको जानकारी दिए । रासस