
सोमबार बुटवलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा गुल्मी क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उनले सरकार पूर्णरुपमा वाम गठबन्धनकै बन्ने भन्दै ७ मध्ये ६ ओटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने ठोकुवा गरे ।
जनताको चाहनाअनुसार एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने भन्दै ज्ञवालीले ‘दुई पार्टीको एकीकरणलाई कसैले रोक्न सक्दैन’–भने ।
संविधानमा नै परिकल्पना नभएको कुरालाई लिएर नेपाली कांग्रेसले सत्ता लम्बाउने खेल रचेको आरोपसमेत उनले लगाए ।
प्रतिक्रिया दिनुहोस्