Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


प्रदेश–१ को राजधानी धनकुटामा बनाउनुपर्ने माग गर्दै काठमाडौंमा धर्ना


0
Shares

धनकुटाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलगायत प्रदेश सांसदहरुसमेतले धनकुटामा राजधानी बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

धर्नामा उद्योगमन्त्री सुनीलबहादुर थापा पनि सहभागी थिए ।

थापाले पर्याप्त भौतिक पूर्वाधार भएको र प्रदेशका सबै जिल्लासँग सडक सञ्जाल जोडिएकाले धनकुटामा नै प्रदेश–१ को राजधानी तोक्नुपर्नेमा जोड दिए ।