Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


अध्यादेशको गतिरोध अन्त्य गर्न राष्ट्रपति भण्डारी, ओली र प्रचण्डबीच छलफल


0
Shares

शितल निवासमा पुगेका ओली र दाहालले अध्यादेशको गतिरोध अन्त्यका विषयमा राष्ट्रपतिसँग छलफल गरेका हुन् ।

सरकारले एक संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने व्यवस्थासहितको अध्यादेश प्रमाणीकरणका लागि पठाएपछि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको नतिजासमेत सार्वजनिक गर्न सकेको छैन ।