लहानमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘मधेशी जनताले दिएको जनादेश स्वीकार गरी संविधान संशोधन गर्नुपर्छ, त्यसो हुन नसके हामी पुनः आन्दोलनमा जान बाध्य हुन्छौँ ।’
प्रदेश नं २ मधेश प्रदेश नामाकरण हुने दाबी गर्दै उनले चुनावमा तालमेल भएपनि २ नं प्रदेशको मुख्यमन्त्री राजपा वा संघीय समाजवादी फोरम नेपालमध्ये कसले पाउने भन्ने छलफल भइनसकेकोे बताए । (रासस)









प्रतिक्रिया दिनुहोस्