Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


मुख्यमन्त्री बन्न सक्षम छु : राई


0
Shares

सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा भोजपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित राईले आफूसँग सरकारमा बसेर काम गरेको अनुभव रहेको भन्दै आफू मुख्यमन्त्री बन्न सक्षम रहेको बताए ।

नेता राईले अहिले माओवादी केन्द्रसँग पार्टी एकताभन्दा सरकार गठनलाई प्राथमिकता दिनुपर्ने बताए ।

राजनीतिक अस्थिरता तोड्न पनि एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको विकल्प नरहेको उनको भनाइ छ ।

उनले सरकारले राष्ट्रियसभासम्बन्धी अध्यादेशलाई अड्को थापेर विवाद सिर्जना गरेको आरोपसमेत लगाए ।