Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


पार्टी एकता गरेर मधेसको अधिकार रक्षाका लागि लड्छौं : महतो


0
Shares

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महतोले संघीय समाजवादी फोरम र राजपा मिलेर निर्वाचन लडेकाले मधेसमा राम्रो परिणाम आएको भन्दै अब पार्टी एकता नै गरेर मधेसको अधिकार रक्षाका लागि लड्ने बताए ।

उनले संविधान संशोधनका लागि आन्दोलन जारी रहने भन्दै कोसँग मिलेर सरकार बनाउने भन्ने विषय गौण रहेको बताए ।

Skip This