Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


राष्ट्रियसभा निर्वाचन लगत्तै सत्ता हस्तान्तरणः मन्त्री प्रधान


0
Shares

काठमाडौं सुनचाँदी व्यवसायी संघले नव निर्वाचित जनप्रतीनिधीहरुको सम्मानमा गरेको कार्यक्रममा मन्त्री प्रधान ले संविधानले गरेको व्यवस्था अनुसार राष्ट्रीयसभा निर्वाचन पछी मात्र संघिय संसदले पुर्णता पाउने हुँदा त्यस पछी सत्ता हस्तान्तरण हुने बताए ।

उनले निर्वाचनको विषयमा निर्वाचन आयोगसँग सरकारले परामर्श गरिरहेको र छिट्टै बस्ने मन्त्री परिषद बैठकले मिती तय गर्ने समेत प्रस्ट पारे ।