२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सहरी विकासमन्त्री दिलनाथ गिरी पदमुक्त


0
Shares

राप्रपाबाट मन्त्री बनेका सहरी विकासमन्त्री दिलनाथ गिरीलाई पार्टीको सिफारिसअनुसार पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री कमल थापालाई दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । रासस