Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


चाँगुनारायण जात्रा सम्पन्न


0
Shares

जात्राकाक्रममा चाँगुनारायण मन्दिरका मूर्तिहरु भक्तपुरबाट काठमाडौंका रानीपोखरी र जमलमा लगेर पूजा गरिएको थियो ।

त्यसपछि गुरुजु पल्टनसहितको साँस्कृतिक टोलीले ती मूर्तिहरुलाई हनुमानढोका दरबारमा भित्र्याएको थियो ।

महायानी बौद्ध धर्मावलम्बीहरुले चाँगुनारायणलाई हरि वाहनम् लोकेश्वरकोरुपमा पुज्ने गर्दछन ।

सो अवसरमा जीवित देवी कुमारीलेसमेत बज्रयानी परम्पराअनुसार चाँगुनारायणको जात्रा अवलोकन गरेकी थिइन् ।