२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वाम गठबन्धन तोड्ने भन्दै कुर्लिंदै हिँड्नेहरुले केही गर्न सक्दैनन् : नेपाल


0
Shares

बुधबार रिपोर्टस् क्लबले राजधानीमा गरेको साक्षात्कारमा उनले ‘वाम गठबन्धन तोड्ने भन्दै कुर्लिंदै हिँड्नेहरुले केही गर्न सक्दैनन्’–भने ।

उनले नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको कार्यव्यस्तताका कारण एकता वार्तामा ढिलाइ भएको बताए ।

दुवै पार्टीले व्यावहारिकरुपमा आफूलाई अघि बढाएको भन्दै उनले प्रधानमन्त्री को बन्ने भन्ने विवाद नहुने जिकिर गरे ।

यस्तै, नेता नेपालले कम्युनिष्टहरुलाई संगठन निर्माण गर्ने कुरामा कसैले सिकाइरहनु नपर्नेसमेत बताए ।