२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुखबाट लडेर युवतीको मृत्यु


0
Shares

सानीभेरी गाउँपालिका– ७ की २३ वर्षीया सीता बुढाथोकीको सालको रुखबाट लडेर मृत्यु भएको हो ।

गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । रासस